गोलक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. बाटुलो वा पिण्डाकार वस्तु । २. रुपियाँपैसा छिराउने प्वाल भएको कन्तुर; खुतुर्के; खुत्रुके । ३. विधवा स्त्रीले परपुरुषको सम्पर्कबाट पैदा गरेको छोरो; विधवाको जारज पुत्र ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: