गोर्खा
गोर्खा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [रू गोरखो हे॰ गोरखा । > गोर्खाली— वि॰ गोर्खाको; गोर्खामा रहने वा बस्ने; गोरखाली । गोर्खेउलो— वि॰ गोर्खा वा गोर्खालीसम्बन्धी; गोर्खालीको । गोर्खे लौरी— ना॰ [गोर्खा+लौरी] काँधमा र घुँडामुनि गरालो हालेर डोरीले बाँधी अपराधीलाई दिइने सजाय; गोरखेलहुरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: