गोरु

सङ्खेय नामपद

बैल; गाईको पति; साँढे ।

पुँलिङ्ग

गोरुले हलो तान्छ र गाड़ी पनि तान्छ ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Bull