गोरखाली

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [गोरखा+ली] १. गोरखामा रहने; गोरखाको । २. गोरखा जिल्लाका निवासी । ना॰ ३. विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द । गोरखे लहुरी— ना॰ [गोरखा+लहुरी] हे॰ गोर्खेलौरी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: