गोरखनाथ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ गोरक्षनाथे प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा; कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु; चौरासी सिद्धमध्ये एक; गोरक्षपा । ~ गुफा— ना॰ नेपालको गोरखा जिल्लामा पर्ने एक प्रसिद्ध गुफा । गोरख पन्थ— ना॰ [गोरख+पन्थ] सिद्ध एवं महात्मा गोरखनाथले चलाएको सम्प्रदाय वा मत । > गोरख पन्थी— ना॰ १. गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी । वि॰ २. गोरखसम्प्रदायको अनुयायी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: