गोमूत्र
गोमूत्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] हिन्दूहरूमा पवित्र तथा अनेक रोगको औषधी मानिने गाईको मूत; गउँत । > गोमूत्रिका— ना॰ १. लहरेदार रेखाका रूपमा रहने वा बन्ध एक प्रकारको चित्रकाव्य । २. एक प्रकारको अङ्कन वा गुणन–रीति । ३. सुगन्धित बीज हुने एक प्रकारको घाँस; कुकुरबन्सो ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: