गोधूलि
गोधूलि
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धूलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धूलो; घाम डाँडामा बस्ने बेला भएको समय; प्रसिद्ध एक मुहूर्त ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: