नेपाली सम्पादन गर्नुहोस्

पदयोग सम्पादन गर्नुहोस्

  • नाम

अर्थ सम्पादन गर्नुहोस्

  • कुनै व्यक्ति आफूलाई लैङ्गिकताको कुनै परिभाषा अनुरूप ठान्दैन
  • पुरुषत्व र नारीत्वको परम्परागत परिभाषा अनुसार आफ्नो लैङ्गिक प्रतुतीकरण नअटाउने व्यक्तिहरू

उदाहरण सम्पादन गर्नुहोस्

  • गैरानुरूपलिङ्गीहरू आफूलाई लैङ्गिकताका माइनाहरूमा राख्दैनन्

अनुवाद सम्पादन गर्नुहोस्

  1. नेपालभाषा : जाः त्याछीम्हां (म्ह/पिं)
  2. अङ्ग्रेजी : Gender Non-conforming