गृहस्थ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] घरमा बस्ने; घरबार गरेर बस्ने; गृहस्थाश्रममा रहेको । — सूत्र— ना॰ गृहस्थका कर्म र संस्कार आदिका विधि– विधान लेखिएको वैदिक ग्रन्थ । > गृहस्थाश्रम— ना॰ घर, गृहस्थी गरेर बस्ने आश्रम; चार आश्रममध्येको दोस्रो आश्रम । गृहस्थी— ना॰ १. घरबार गरेर बस्ने व्यक्ति; गृहस्थाश्रममा रहेको व्यक्ति; गृहस्थ । २. घरको व्यवस्था; गृहस्थाश्रमको कामकाज; घरबार । ३. परिवार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: