गुलियो
गुलियो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ गुल्ये १. मिस्री, चिनी, मह आदिको स्वाद । वि॰ २. त्यस्तो स्वादको; मधुर; मीठो । ~ गोलकाँक्री— ना॰ तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहेँला फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको फल ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: