गुलाफी
गुलाफी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [गुलाफ+ई] १. गुलाफजस्तो रबको; हल्का रातो रब भएको । २. गुलाफसम्बन्धी; गुलाफको । ३. हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि) । ~ छेड— ना॰ बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य; छड्के भनाइ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: