गुराँस

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ गौरे १. प्रायः चार हजार फिटभन्दा माथि र दस हजार फिटभन्दा तलको उचाइका पहाडमा पाइने, लाम्चा, खस्रा र मोटा पात हुने, धेरैजसो रातो र कतै सेतो पनि फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल । २. रातो रबमा फुल्नेचाहिँ नेपालको राष्ट्रिय फूल (लालीगुराँस) । ३. दाल खाइने; मस्याबजस्तो एकथरी अन्न । — थुँगे— वि॰ गुराँसका थुँगाजस्तो; झपक्क परेको वा भरभराउँदो । > गुराँसे— वि॰ १. गुराँसजस्तो रातो; गुराँससम्बन्धी; निकै सिँगारिनुपर्ने; नक्कले; झिल्के । स्त्री॰ गुराँसी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: