गुप्ती

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [गुप्ति] १. ढाकिएको; गुप्त; गुह्य; भित्री (गुप्ती कुरो; गुप्ती पैसो इ॰) । ना॰ २. भित्रतिर तरबार वा किरिच लुकाई राख्ने गरी बनाइएको लट्ठी । ३. गुप्तचर । ४. तहखाना; ताइखाना; भूगृह । ~ वmुरो— ना॰ थाहा पाउन नहुने वा थाहा पाउन नसकिने कुरो; रहस्यमय कुरो; गोप्य विषय वा सन्दर्भ । ~

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: