गुप्तचर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्गोप्य रूपबाट अरूको गतिबिधि बुझ्न खटाइएको व्यक्ति; जासुस
उदाहरण
सम्पादन गर्नुहोस्१. सुराकी दिने गुप्तचर संयन्त्रको गल्तीले उहाँको विश्वसनीयता यतिखेर खस्केको छ।
२. उनलाई राणाका गुप्तचरले धुइँधुइँती खोजिरहेका थिए।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Spy