गुनासो

नाम

ना॰ [अ॰ मू॰ गुनगुन+आसो] १. आत्मीय जनसँग प्रकट गरिने मनको पीर–मर्का वा दुखेसो । २. शोक–प्रकट; पछुतो ।

  1. अङ्ग्रेजी: