गुद
गुद
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] दिसा गर्ने अङ्ग; चाक; गुदा । — बार— ना॰ प्राणीहरूले खाएको अन्न, फल आदि पाकस्थलीमा पुगेर मल वा विष्ठाका रूपमा शरीरबाट बाहिर निस्कने प्वाल; चाकको प्वाल; मलबार; गुदा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: