गुटुमुटु
गुटुमुटु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
क्रियाविशेषण
अर्थ सम्पादन गर्नुहोस्
क्रि॰ वि॰ [अ॰ मू॰ गुटु(बि॰)] १. लुगा कपडा आदि ओढेर राम्ररी ढाकिने वा छोपिने किसिमले । २. कागत, कपडा आदि वस्तुले चारैतिर बेर्ने चालमा ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: