गुटिका

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. औषधी आदिको सानो गोली; बुटी । २. सानो आकारको पुस्तक (उमामहेश्वरगुटिका; गौरीशङ्कर गुटिका इ॰) । ३. योगशास्त्रअनुसार मुखमा हाल्नासाथ अदृश्य भएर जहाँ मन लाग्यो त्यहाँ पुग्न सकिन्छ भन्ने मन्त्रसिद्ध गोली ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: