गुटमुट्याउनु
गुटमुट्याउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ १. कुनै मालमत्ता वा वस्तु गुटुमुटु पारेर बेर्नु; कागत, कपडा आदिले छोप्नु । २. भएभरको सामान सबै बोकेर हिँड्नु; जम्मै गुटुमुटु पारेर लैजानु । प्रे॰ क्रि॰ ३. गुटमुटिन लाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: