गुजार्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [फा॰ गुजार+नु] १. जसोतसो गरी समय बिताउनु; जीवननिर्वाह गर्नु; गुजेस्ता चलाउनु । २. म्याद वा तारिख कटाउनु; म्याद नघाउनु ।

  1. अङ्ग्रेजी: