गिर्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰ किरे १. तलतिर जानु; झर्नु; खस्नु । २. रूख वा भीर, पहराबाट लड्नु; खुरमुरिनु; लोट्नु । ३. आर्थिक वा मर्यादाका दृष्टिले खस्कनु; पतन हुनु ।

  1. अङ्ग्रेजी: