गिद्ध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्मरेको जीवजन्तुको मासु खाने आकाशमा उड्ने ठूलो चरो
उदाहरण
सम्पादन गर्नुहोस्१. त्यो मुर्दा कुकुर र गिद्धहरूलाई खान छोडिन्छ।
२. चिहान वरिपरि काग, गिद्ध र चील फनफनी घुम्न थाले।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: