गिदी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्प्राणीको चेतना प्रणाली संचालन गर्ने टाउकोभित्र रहेको खैरो पदार्थ; मस्तिष्क; मगज
उदाहरण
सम्पादन गर्नुहोस्१. उसको टाउको फुटेको थियो र गिदी छताछुल्ल भएको थियो।
२. गिदी सुन्निने रोग लागेको आधा घण्टाजतिमै मानिस मर्नसक्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: