गिज्याउनु
गिज्याउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ १. नाक, मुख आदि चलाएर कसैलाई जिस्क्याउनु; गिज्याउने काम गर्नु । २. अर्कालाई लाज हुने खालको कुरा गरेर हँसी उडाउनु; ख्यालठट्टा गर्नु । ३. कसैलाई उत्तेजित पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: