नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अचानक हराएको; वेपत्ता भएको

उदाहरण सम्पादन गर्नुहोस्

१.जोखुकी छोरी हिजो बिहानदेखि गायब थिई। २.अपराधीले दसी सबूद र प्रमाण पनि गायब वा नष्ट पारिसकेको हुन सक्तछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Invisible