नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

व्रतबन्धको समयमा पहिलो पल्ट सुनाइने र हरेक दिन जपिने मन्त्र

उदाहरण सम्पादन गर्नुहोस्

उहाँले नै मलाई गायत्री मन्त्र सुनाउनु भएको थियो।

गायत्री जप भङ्ग गर्नु नहुने हुनाले उनले ढोका खोलेनन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: