गान्धी
गान्धी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ गान्धिके १. गुजराती वैश्यजातिको एक वर्ग । २. भारतलाई अङ्ग्रेजी उपनिवेशबाट मुक्ति दिलाउन ठूलो त्याग गर्ने, सत्य र अहिंसाका पक्षपाती, भारतीय नेता मोहनदास कर्मचन्द गान्धी; बीसौँ शताब्दीका भारतीय महापुरुष । — वाद— ना॰ अहिंसा र सत्याग्रहका आधारमा चलाइने, गान्धीबारा प्रतिपादित राजनीतिक सिद्धान्त । — वादी— वि॰ गान्धीवादमा विश्वास राख्ने; गान्धीवादको अनुयायी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: