गाड्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [प्रा॰ गड्ड+नु] १. कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु । २. अँचेटेर थिच्नु; खाडलमा हालेर पुर्नु । ३. रिनमा डुबाउनु; रिनमा पार्नु; धोका दिनु । ४. अवनति गराउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: