नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

गोरु वा राँगाले तान्ने पाङ्ग्रा भएको यातायातको साधन

उदाहरण सम्पादन गर्नुहोस्

कारबाहीमा पर्ने सवारीमा रिक्सा तथा गाडा पनि छन्।

केही दुष्ट राँगा गोरुलाइ क्षमताभन्दा बढी ओजनदार गाडा तान्न विवश पार्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: