अद्वितीय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰ गड्ड < सं॰ गर्ते १. वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी; भलपहिरो । २. नदीभन्दा सानो खोलाभन्दा ठूलो हिँउदमा जँघार तर्न सकिने छरितो नदी । ~ चल्नु— स॰ क्रि॰ भल बग्नु; बाढी आउनु । — धन— ना॰ कसैले नभेट्टाओस् भनी सुरक्षासाथ माटामा गाडेर लुकाइएको सुन, चाँदी, काँसो, तामो आदि जायजेथा; गाडेको धन–सम्पत्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गाड&oldid=76826" बाट अनुप्रेषित