नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पानी ल्याउन र राख्न प्रयोग गरिने घाँटी साँघुरो भएको धातु वा माटाको भाँडो

उदाहरण सम्पादन गर्नुहोस्

१. कूवाबाट गाग्रीभरि पानी भरेर चन्द्रे पनि आइपुग्छ।

२. केही स्वास्नीमानिसहरूले गाग्रीमा पानी भरेर लगिरहेको पनि देखेँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: ...............