गाँसिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

क॰ क्रि॰ [गाँस्+इ+नु] १. दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु । २. आफुसमा नब र मासुझैँ मिल्नु; मेलमिलाप हुनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: