गाँस
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्खानेकुरा मुखमा हाल्दा एकपटकमा अटाउने बराबरको मात्रा
उदाहरण
सम्पादन गर्नुहोस्चार गाँस भात खाएर एक झप्को निदायौँ हामी ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: