नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

लुगाफाटो, डोरी आदि बाँध्दा बन्ने डल्लो

उदाहरण सम्पादन गर्नुहोस्

सय हातको डोरी बाटे पनि गाँठो एकै, पाँच हातको बाटे पनि गाँठो एकै।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Knot