नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वजन बढी भएको

मन खिन्न गराउने, नरमाइलो किसिमको

उदाहरण सम्पादन गर्नुहोस्

गह्रौँ भारी उचाल्ने, टुक्रुक्क बसेर गर्ने कामहरू गर्नुहुँदैन।

उनी गह्रौँ मन लिएर त्यहाँ बाट बिदा भए ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Heavy