नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

राम्रो देखिन शरीरमा लगाइने धातु आदिबाट बनेका वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

हिजोआज शहरबजारका महिलाहरू सुनका गहना पनि लुगा जसरी नै फेरिफेरि लगाउन थालेका छन्।

सारी, चोलो, पोते र ससाना बान्की परेका ससाना गहनाले उनलाई सुहाएको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Ornaments