गवाह
गवाह
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰] १. कुनै घटना जान्ने वा देख्ने व्यक्ति; कुनै विवरण वा घटनाको जानकारी राख्ने व्यक्ति । २. कुनै वादविवादमा अड्डाअदालतसमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी । > गवाही— ना॰ १. देखेजानेका घटनाबारे दिइने बयान । २. देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: