गले

नाम

वि॰ [गल्+ए] गलेको; थाकेको; जुम्सो । — गन्ड— ना॰ गलामा छालाको थैलो झुन्डिएको एक जातको चरो । ~ गोरु— ना॰ १. काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु । २. त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=गले&oldid=50271" बाट अनुप्रेषित