गर्–नु
गर्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [प्रा॰ कर+नु] १. कुनै काम–कुरो थाल्नु वा पूर्ण तुल्याउनु । २. काममा हात हाल्नु; काम फत्ते पार्ने प्रयासमा लाग्नु । ३. कुनै नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुथ्याउनु । ४. स्त्री–समागम गर्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: