गर्हण

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. गिराउने व्यवहार; निन्दा; हेला । २. छिद्रान्वेषण गरेर दोष फेला पारी निन्दा र फलाको गरिने भरतनाट्यपरम्पराका नाटकअन्तर्गत रहने छत्तीस लक्षणहरूमध्येको एक लक्षण । >

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: