गर्नु एउटा अकर्मक क्रिया हो। यो गर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा खस्नु हो।

विवरण सम्पादन गर्नुहोस्

यसका रुप यस प्रकार छन्

गर्नु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) गर्छ/गर्छे/गर्नुहुन्छ गर्‍यो/गरे/गरी
गरिन्/गर्नुभयो
गर्नेछ/गर्नेछन्/गर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) गर्छन् गरे गर्नेछन्/गर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) गर्छौ/गर्छ्यौ गर्‍यौ गर्छौ
बहुबचन (मध्यम पुरुष) गर्छौ गर्‍यौ गर्नेछौ
एक बचन(उत्तम पुरुष) गर्छु गरें गर्नेछु
बहुबचन (उत्तम पुरुष) गर्छौं गर्‍यौं गर्नेछौं

उदाहरण सम्पादन गर्नुहोस्

काम सबैले गर्नु पर्छ।