गर्दन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰] पिठ्यूँदेखि माथि र घुच्चुकदेखि तल रहेको घाँटीको पछिल्तिरको भाग; शरीर र टाउकालाई जोड्ने भाग । श्र गर्दनी— ना॰ गर्दनमा समातेर हुत्त्याउने काम; गलहत्ती; घोक्रेछुत्ती । गर्दने— वि॰ ठूलो, मोटो र नसुहाउँदो गर्दन हुने (निन्दा वा गालीमा॰ । गर्दन्याइ— ना॰ गर्दन्याउने भाव, क्रिया वा प्रक्रिया । गर्दन्याइनु— क॰ क्रि॰ गलहत्ती लगाइनु; घोक्य्राइनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: