गरम
गरम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰ गर्मे १. तातोपन; गर्मी । वि॰ २. तातो; पोल्ने; उष्ण । ३. एकाएक आवेगमा आउने; खरो; उग्र (स्वभाव वा मिजास) । ~ कपडा— ना॰ न्यानो कपडा; जाडो याममा लगाइने ऊनी आदिको लुगा । ~ टोपी— ना॰ १. न्यानो टोपी; जाडो याममा लगाइने टोपी । २. ऊनी वा पस्मिनाबाट बनेको टोपी । ३. माकल–टोपी; बाँदर–टोपी । ~ मसला— ना॰ विशेषतः कवाफ, मासु आदि पकाउँदा हालिने ल्वाब, मरीच, सुकुमेल, जाइफल आदि सुगन्धित द्रव्य वा काजु, किसमिस, छोडा आदि गुलिया वस्तुको मिश्रणबाट समेत बनेको सुगन्धित मसला ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: