गम्य

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. जान योग्य; जान लायक । २. स्त्रीसमागम गर्न योग्य । ३. ज्ञान गर्नुपर्ने; जान्न–बुझ्न उचित । ४. सजिलैसँग जान सकिने; पुग्न सकिने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: