गम्भीर
गम्भीर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. गहिराइ थाहा नपाइने; गहिरो । २. शान्त; धीर । ३. विचारपूर्ण; गहन । ४. जटिल; दुरुह (गम्भीर समस्या, गम्भीर स्थिति इ॰) । ५. घना; सघन । — ता— ना॰ गम्भीर हुनाको भाव, स्थिति वा गुण ।
उदाहरण
सम्पादन गर्नुहोस्रामको बुवा बिरामी परेको कुरा सुने पछि राम गम्भीर भयो ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: