गम्क–नु
गम्क–नु
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अकर्मक क्रिया
अर्थ सम्पादन गर्नुहोस्
अ॰ क्रि॰ [गमक्क+नु] १. रूप, सीप, बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु; गमक्क पर्नु । २. बाजागाजा धूमधामसित बज्नु । ३. खूब बास्ना आउनु; सुवास चल्नु । > गम्काइ— ना॰ गम्कने वा गम्काउने क्रियाप्रक्रिया । गम्काइनु— क॰ क्रि॰ गम्कने पारिनु; गमक्क पारिनु । गम्काउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ कुनै काम सजधज वा तडकभडकका साथ गर्नु; गम्कने पार्नु; गम्कन लाउनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: