गभारो

नाम

ना॰ [गाभो+आरो] १. केरा, कर्कलो, मकै आदिका फेदमा रोगको रूपमा उब्जने सेतो रबको, गँड्यौलाजस्तो कीरो । २. त्यस्ता कीराबाट उब्जने सो रोग ।

  1. अङ्ग्रेजी: