गन्धकावmुली

नाम

ना॰ [सं॰] मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक, विषनाशक र ज्वरनाशक गुण भएको आयुर्वेदिक बुटी ।

  1. अङ्ग्रेजी: