गन्डा२
गन्डा२
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ गणनो १. पैसा, तौल आदिको गणना वा परिमाण बुझाउँदा चारको समूहलाई बुझाउने शब्द । २. मुद्राप्रणालीमा चार एकाइको समूह; आना । > गन्डी— वि॰ १. गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब; गन्डी चाल इ॰) । ना॰ २. चार तोलाको समूह; सेरको बिसौँ भाग बराबरको तौल । ३. गन्डा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: