गनगनाउनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु । २. मनले खाएकासँग आ६नो पीरमर्का र दुःखसुखका कुरा खोल्नु । गनगनाहट— ना॰ गनगनाउने क्रियाप्रक्रिया, अवस्था वा चाल । गनगने— वि॰ गनगन गर्ने; गनगनाउने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: